नेपाल मौसम: विपन्न तराईवासी शीतलहरको कसरी सामना गर्दैछन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, विपन्न तराईवासी शीतलहरको कसरी सामना गर्दैछन्

हिउँदमा तराई भेगमा शीतलहर चल्दा मानिसहरूको दैनिक जीवन कष्टकर हुन्छ।

आर्थिक रूपमा विपन्न मानिसहरूलाई हिउँदमा झन् सास्ती हुन्छ।

यस पटक तापक्रम घट्दै गएको बेला मानिसहरूले जाडोबाट जोगिन कस्तो जोहो गरेका छन्? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि