चिसोमा आफूलाई न्यानो राख्न सिरियाली शरणार्थीका जुक्ति
सिरियाको इद्लिब प्रान्तस्थित विशाल शरणार्थी शिविरमा रहेका विस्थापितहरूले चिसोमा आफूलाई तातो बनाइराख्न ग्यास किन्न सक्दैनन्।
तर आर्थिक अभावबीच चिसोबाट बच्नुको विकल्प छैन।
यस्तो अवस्थामा उनीहरूले आफूलाई कसरी न्यानो बनाइरहेका छन्?
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि