प्रविधि: 'मैले हराएका २०० कुकुर ड्रोनको सहयोगमा भेट्टाएकी छु'

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रविधि: 'मैले ड्रोनबाट २०० हराएका कुकुर भेट्टाएकी छु'

यूकेको साउथ योर्कशायरकी एरिका हार्टले विगत छ वर्षमा थर्मल ड्रोनका माध्यमबाट २०० हराएका कुकुर पत्ता लगाएकी छिन्।

हराएको कुकुर फेला पार्दा 'चिठ्ठा परे जस्तै' रमाइलो हुने उनले बताएकी छिन्।

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि: