महँगो कुकुर पाल्ने सोख: 'मेरो छोरा जस्तै हो'
टिबेटन म्यास्टिफ संसारकै महँगो जातको कुकुरमध्ये पर्दछ। नेपालमा निकै कम मानिसहरूले मात्र यो जातको कुकुर पाल्छन्।
काठमाण्डूका अमन तामाङले चीनबाट साढे दुई लाख रुपैयाँमा मगाएको यो कुकुरको रेखदेख पनि उत्तिकै खर्चिलो छ।
उसको खानामा मात्र मासिक ३५ हजारसम्म खर्च हुने तामाङ बताउँछन्।
तर तामाङको लागि यो कुकुर एउटा जनावरभन्दा बढी परिवारको सदस्य हो।
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि: