चन्द्रमामा फेला परेको 'रहस्यमय वस्तु'बारे चीनले अध्ययन गर्ने

भिडिओ क्याप्शन सुरु हुँदैछ, चिनियाँ रोभर चन्द्रमामा

चीनले चन्द्रमाको अँध्यारो भागमा देखिएको एउटा वस्तुबारे अध्ययन सुरु गरेको छ।

त्यो घनाकार टहरो जस्तो वस्तु युटु-२ रोभरले नोभेम्बर २०२१ मा देखेको हो।

विज्ञहरू त्यो एउटा ठूलो चट्टान हुनसक्ने बताउँछन्।

अनि यो पनि: