'सुन्दर छ, तर मार्नैपर्छ'- लायनफिशले समुन्द्रमा कसरी समस्या ल्याइरहेको छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, लायनफिश

लायनफिश हेर्नमा त आकर्षक छ, तर यसका केही समस्या छन्।

यसका पखेटाहरू सुन्दर देखिन्छन् तर विषालु छन्।

तिनीहरूले अर्काको बसोबासमा आक्रमण गर्छन् र आँखाअगाडि भएका सबै खाइदिन्छन्।

तर केही माझीहरूले तिनको व्यवस्थापन यसरी गरिरहेका छन्।

अनि यो पनि: