जेम्स वेब टेलिस्कोपः ब्रह्माण्डको रहस्य पत्ता लगाउन १० अर्ब डलरको उपकरण
जेम्स वेब स्पेस टेलिस्कोप अहिलेसम्म निर्माण गरिएकामध्ये सबैभन्दा शक्तिशाली टेलिस्कोप हो।
अमेरिकी अन्तरिक्ष निकाय नाकाले उक्त टेलिस्कोपलाई डिसेम्बर महिनाको उत्तरार्धमा अन्तरिक्षमा पठाउने योजना बनाएको छ।
यो टेलिस्कोपको निर्माण गर्न १० अर्ब डलर खर्च भएको छ।
यसको प्रयोगबाट ब्रह्माण्डबारे धेरै नयाँ तथ्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरूको छ।
हेर्नुहोस् यो यो भिडिओ।
अनि यो पनि
