बझाङ पहिरोः 'हाम्रो परिवारमा दाइ मात्र बाँचे, अरू पाँच जना बेपत्ता छन्'

भिडिओ क्याप्शन सुरु हुँदैछ, बझाङ पहिरोः 'हाम्रो परिवारमा दाइ मात्र बाँचे, अरू पाँच जना बेपत्ता छन्'

गत साता भएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा पहिरोमा बाढी र पहिरोमा परेर १०० जनाभन्दा बढी मानिसको ज्यान १०० जनाभन्दा बढी मानिसको ज्यान भएको र ३५ जना हराइरहेको सरकारी तथ्याङ्क छ।

मनसुन सकिइसकेपछि परेको ठूलो पानीका कारण आएको पहिरोमा परेर पश्चिम नेपालको बझाङ जिल्लामा झन्डै दुई दर्जन मानिस हराइरहेका छन्।

राहत, खोज तथा उद्धार कार्यमा सेना, प्रहरी र सशस्त्र प्रहरी लागिरहेको सुरक्षा निकायले जनाएको छ।

बझाङमा हराइरहेका परिवारको अवस्था कस्तो छ हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि