नेपाल मौसम: बाढीले बाली बगायो, 'अब कसरी गुजारा गर्ने होला'

भिडिओ क्याप्शन सुरु हुँदैछ, पीडित किसानका माग, 'सरकारले तत्काल राहत तथा क्षतिपूर्ति देओस्'
Published

मनसुन सकिए पछिको 'बेमौसमी' वर्षाका कारण धानबालीमा पुर्‍याएको क्षतिबारे यथाशीघ्र अध्ययन गरेर राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न किसानहरूले माग गरेका छन्।

धानबाली नष्ट हुँदा ठूलो मिहिनेत र लगानी खेर गएकोले कतिपय किसानहरूलाई ऋणको मार मात्र नभई गुजारासम्म मुस्किल पर्ने बताएका छन्।

बाढी र डुबान प्रभावित क्षेत्रका केही किसानहरूसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि।