हावाबाट हीराः जलवायु परिवर्तन रोक्न कसरी सहयोग पुग्ला

भिडिओ क्याप्शन सुरु हुँदैछ, के हीराले जलवायु परिवर्तन रोक्न सहयोग गर्छ?

कार्बन सोस्ने प्रविधिले हावाबाट कार्बन डाईअक्साइड छुट्टाउँछ।

अनि त्यस्तो कार्बनलाई प्रयोग गरेर हीराजस्ता उपभोग्य सामान उत्पादन गर्ने कम्पनीहरू बढिरहेका छन्।

के यसले जलवायु परिवर्तन रोक्न सहयोग गर्छ? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि