जलवायु परिवर्तन: कार्बन विसर्जन कसरी कम गर्न सकिन्छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, जलवायु परिवर्तन: हाम्रो कार्बन विर्सजन कसरी कम गर्न सकिन्छ?

जलवायु परिवर्तनको समस्या हल गर्नु ठूलो कार्य हो र यसका लागि व्यक्तिगत रूपमा केही गर्न सकिन्न कि जस्तो लाग्छ।

तर प्रत्येक व्यक्तिले कार्बन विसर्जन कम गर्नसकिने स्पष्ट बाटो छ।

हामीले हाम्रो जीवनमा केही परिवर्तन गर्दा कार्बन फुटप्रिन्ट कम हुन सक्छ।

हेर्नुहोस् एउटा भिडिओ-