'व्यवस्थापन गर्न सके धेरै फोहोर घरबाहिर फाल्नै पर्दैन'

भिडिओ क्याप्शन सुरु हुँदैछ, घरमै फोहोर व्यवस्थापन कसरी गर्ने?

विगत केही दिनयता काठमाण्डू उपत्यकाका सडकमा फोहोर थुप्रिएको छ।

महाराजगन्ज, काठमाण्डूका नवीन विकास महर्जनले भने वर्षौँदेखि घरमै फोहोर व्यवस्थापन गर्दै आएको बताएका छन्।

उनका अनुसार घरमै धेरै फोहोर व्यवस्थापन गर्न सकिन्छ। घरमा झन्डै ६० प्रतिशत कुहिने फोहोर जम्मा हुने हुनाले त्यसलाई उपयोग गर्न सके लाभ पनि लिन सकिने उनको अनुभव छ।

कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि