अफगानिस्तान द्वन्द्व: हार नमान्ने महिला पत्रकार

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगानिस्तान द्वन्द्व: हार नमान्ने महिला पत्रकार

अनिसा शाहिद अफगानिस्तानको उत्कृष्ट पत्रकार घोषणा भएकी थिइन्।

तालिबान सत्तामा आएपछि जागिर र शिक्षाको अवसरका बारेमा अन्यौलग्रस्त बनेका हजारौँ महिलामा उनी पनि एक हुन्।

तर उनी आफ्नो पेसामा रहिरहन कटिबद्ध रहेको र एक दिन देशभरि यात्रा गरेर राम्रा समाचारहरू बनाउने बताउँछिन्।

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि: