पारस खड्का: 'सोच र तरिका बदलेर योजना बनाउने हो भने नेपाली क्रिकेट धेरै उचाइमा पुग्न सक्छ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'म क्रिकेटमा सिस्टम बनाउने कोसिस गर्नेछु': पारस खड्का

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय खेल जीवन टुङ्ग्याउने घोषणा गरेपछि नेपाली क्रिकेटलाई परिवर्तन गर्ने प्रयास गर्ने बताएका छन्।

बीबीसी न्यूज नेपालीका लागि निरञ्जन राजवंशीसँग कुरा गर्दै उनले संन्यासका कारण र भविष्यको योजनाका बारेमा बताएका छन्।

भिडिओ: सृजना श्रेष्ठ र निरञ्जन राजवंशी

अनि यो पनि