भारतबाट जङ्गली हात्तीका ठूलो बथान बर्दियामा किन आउँछन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, भारतबाट जङ्गली हात्तीका ठूलो बथान बर्दियामा किन आउँछन्

विगतमा १५-२० वटाको बथानमा भारतबाट आउने जङ्गली हात्तीहरू यस पटक ठूलो सङ्ख्यामा आएको बर्दिया राष्ट्रिय निकुञ्जका अधिकारीले बताएका छन्।

ती जङ्गली हात्तीहरू खाता कोरिडोर हुँदै भारतबाट नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गरेसँगै निकुञ्जले छेउछाउका बासिन्दालाई सतर्क रहन र संयमित हुन भनेको छ।

यस पटक छावाहरूको सङ्ख्या ठूलो भएको स्थानीय पथप्रदर्शकहरूले बताएका छन्।

उचित आहार पानी र वासस्थानको खोजीमा नेपाल आउने यी हात्तीहरू वर्षाको मनसुनको अन्त्यसँगै भारत फर्कने गरेको बताइन्छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि: