चीनमा गाउँ छिरेको एउटा साइबेरियन बाघले गाडीमा आक्रमण गरेपछि...

भिडिओ क्याप्शन सुरु हुँदैछ, गाउँ छिरेको बाघले गाडीमा आक्रमण गरेपछि...

पूर्वोत्तर चीनको एउटा गाउँमा दुर्लभ साइबेरियन बाघ छिरेपछि आतङ्कको अवस्था उत्पन्न भयो।

त्यो बाघले एउटा गाडीमा आक्रमण गर्ने प्रयास पनि गर्‍यो। तर मानिसहरू सकुशल उम्किन सफल भए।

बाघको डरले गाउँलेहरूलाई घरभित्रै बस्न उर्दी जारी गरियो। पछि त्यो बाघलाई नियन्त्रणमा लिएर एउटा आरक्षमा पठाइयो।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि