थाईल्यान्डको गोप्य क्यामरामा बाघको बढ्दो सङ्ख्या
बाघ संरक्षणको क्षेत्रमा एउटा खुसीको खबर छ - थाईल्यान्डको जङ्गलमा राखिएका गोप्य क्यामराहरूले बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको देखिएका छन्।
सन् २०२० मा थुङ्याइ-ह्वाइ खा खेङ् जङ्गलमा ७९ वटा बाघ भेटिएको छ जुन १३ वर्ष अगाडिभन्दा ७० प्रतिशत बढी हो।
सो जङ्गलमा थाईल्यान्डका आधा बाघ छन्। हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि