म्यान्मार सैन्य कूः नेपाली मूलका प्रदर्शनकारी भन्छन्, 'देश नै ठूलो जेलजस्तो'

भिडिओ क्याप्शन सुरु हुँदैछ, म्यान्मार प्रदर्शनः सैन्य कूको विरुद्ध नेपालीभाषी यसकारण सडकमा

म्यान्मारमा सेनाको कदमविरुद्ध त्यहाँ रहेका नेपाली मूलका मानिसहरू पनि निषेधाज्ञा भङ्ग गरेर सडकमा ओर्लिएका छन्।

सैनिक सरकारले जारी गरेको निषेधाज्ञाको अवहेलना गरी हजारौँ नागरिकहरूले दिनहुँ प्रदर्शन गरिरहेका छन्।

म्यान्मारमा रहेका नेपाली पत्रकारसँग प्रदर्शनमा सहभागी एक नेपालीभाषी बर्मेली लक्ष्मण न्यौपानेसँग गरिएको कुराकानीमा आधारित एक भिडिओ सामग्री।

अनि यो पनि