म्यान्मार प्रदर्शनः 'मेरो स्वतन्त्रताका लागि आन्दोलन'

भिडिओ क्याप्शन सुरु हुँदैछ, म्यान्मारमा 'स्वतन्त्रताका लागि' आन्दोलन चर्किँदै

म्यान्मारमा सैन्य कूविरुद्ध प्रदर्शन चर्किन थालेको छ। सरकारी टेलिभिजनले सरकारको विरोधमा सडकमा आउने मानिसहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।

शनिवारदेखि देशका ठूला सहरहरूमा प्रदर्शनहरू भइरहेका छन्।

अनि यो पनि