म्यान्मार कू: आङ सान सू ची र बर्मेली सेनाको बद्लिँदो सम्बन्ध
म्यान्मारमा सैनिक शासनको पुनः उदय भएको छ र जननिर्वाचित नेताहरू गिरफ्तार भएका छन्।
लामो समय सैनिक शासकको नजरबन्दमा रहेर एक दशकअघि स्वतन्त्र भएकी आङ सान सू ची र सेनाको सम्बन्ध चुनौतीपूर्ण नै छ।
कस्तो थियो त गएको दशकमा त्यो सम्बन्ध?