म्यान्मार कूः उनी नाचेर व्यायाम गर्दागर्दै यसरी छिर्‍यो संसद्‌मा सेना

भिडिओ क्याप्शन सुरु हुँदैछ, एरोबिक्स गर्दागर्दै म्यान्मारमा सैन्य कू

म्यान्मारको राजधानीमा एरोबिक्स सिकाउने यी महिलाले सोमवार बिहान संसद् भवननजिकै भिडिओ खिचेर आफ्नो अभ्यास थालिन्।

संयोगवश त्यही बेला सेनाका गाडीहरू देखा परे।

ती सैनिक र गाडीहरू सेनाले शासनसत्ता लिने क्रममा संसद् भवनलाई आफ्नो नियन्त्रणमा राख्न परिचालित भएका थिए।

उनको यो भिडिओ अहिले निकै चर्चित भएको छ।

यो पनि हेर्नुहोस्