कोरोना भाइरस: हर्ड अर्थात् सामुदायिक प्रतिरोध क्षमताले कसरी काम गर्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, हर्ड इम्युनिटी

कुनै समुदायका धेरै सदस्य सङ्क्रमित हुँदा भाइरसले नयाँ सङ्क्रमण गराउन नसक्ने अवस्था पैदा हुनुलाई 'हर्ड इम्यूनिटी' भन्ने गरिन्छ।

वैज्ञानिकहरूका अनुसार जनसङ्ख्याको ६०-७० प्रतिशत मानिसमा खोप लगाएर वा सङ्क्रमण झेलेर प्रतिरोध क्षमता विकास भएको अवस्थामा हर्ड इम्यूनिटी बन्छ।

सामुदायिक प्रतिरोध क्षमताले कसरी काम गर्छ भन्नेबारे एक भिडिओ।

अनि यो पनि: