अमेरिका निर्वाचन परिणामः बाइडनले खेप्नुपर्ने चुनौती 'विभाजित देश'

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिका निर्वाचन परिणामः बाइडनले खेप्नुपर्ने चुनौती 'विभाजित देश'

डोनल्ड ट्रम्प राष्ट्रपति हुँदा अमेरिकामा विभाजन मौलायो।

उनको राष्ट्रपतीय कार्यकाल सकिनै लाग्दा के उनका समर्थकहरू जो बाइडनका मतदाताहरूसँग मतभिन्नता टुङ्ग्याउन इच्छुक छन् त?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि