कोरोना भाइरस सङ्क्रमित नर्सको प्रश्न: 'बिरामीको उपचार गरेर भाइरस सर्दा किन तिरस्कार?'
कोरोनाभाइरस सङ्क्रमितको उपचार र हेरचाहमा खटिएकी नर्स रन्जिता थापामा केही दिनअघि भाइरस सङ्क्रमण देखियो।
परिवारले जागिर छाड्न सुझाव दिए पनि उनी आफ्नो कर्तव्यबाट पछि नहटेको बताउँछिन्।
"तर सङ्क्रमितमाथि भइरहेको दुर्व्यवहार देख्दा [स्वास्थ्यकर्मीहरूको] निश्वार्थ सेवा अर्थहीन जस्तो लाग्छ," २७ वर्षीया थापा भन्छिन्।
थापासँग सृजना श्रेष्ठले गरेको अन्तर्वार्ता।
अनि यो पनि: