कोरोना भाइरस नेपाल: महामारीको बेला बालबालिकाको पोषणमा कसरी ध्यान पुर्याउने?
कोरोनाभाइरस महामारीको बेला बालबालिकाको पोषणामा राम्ररी ध्यान नदिए उनीहरूको शरीरिक र मानसिक वृद्धिमा नकारात्मक असर पर्छ।
परिवारको आयस्रोत खुम्चिएको अवस्थमा बालबालिकालाई कसरी स्वस्थ्य र पोषिलो खानेकुरा खुवाउन सकिन्छ?
मिताहाराकी बालपोषण विशेषज्ञ आस्था कार्कीसँग सृजना श्रेष्ठले कुराकानी गरेर तयार पारेको भिडिओ हेर्नुहोस्।
अनि यो पनि: