मेरो मागी विवाहको कथा: 'उ बाबुआमालाई हनिमुनमा ल्याउन चाहन्थ्यो'

भिडिओ क्याप्शन सुरु हुँदैछ, हनिमुनमा बाबुआमा? भारतीय विवाहका रमाइला पक्षहरू

नेटफ्लिक्समा मागी विवाह प्रचलनबारे बनाइएको कार्यक्रम 'इन्डियन म्याचमेकिङ' अहिले चर्चित छ।

कार्यक्रम 'छालाको रङ र जात'बारे केन्द्रित रहेको भनेर कैयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका छन्।

तर कैयौँले एशियाली उपक्षेत्रमा र विदेशमा बसाइँ सरेकाहरूमा रहेको मागी विवाहको वास्तविकता झल्काएको बताएका छन्।

विवाद चर्किरहेका बेला केही महिलाले मागी विवाहसम्बन्धी आफ्ना अनुभवहरू सुनाएका छन्।

हेर्नुहोस् एक भिडिओ।

अनि यो पनि: