कोरोना भाइरस उपचारः कोभिड-१९ रोक्न सक्ने खोप कहिले उपलब्ध होला?

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस रोक्ने खोप कहिले आउला

कोभिड-१९ को उपचार र रोकथामका लागि अहिले संसारभरि १५० वटाभन्दा बढी खोप विकासको काम भइरहेको छ।

केही खोपको परीक्षणले उत्साहजनक परिणाम देखाएको छ।

कुनै खोप प्रयोगयोग्य प्रमाणित भएमा विश्वभरि वितरण गर्न ठूलो मात्रामा त्यसको उत्पादन गर्नुपर्ने हुन्छ।

अनि पहिला खोप लिने प्राथमिकतामा को पर्छन् त? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि