इरानमा भएका रहस्यमय विस्फोटन र आगलागीमा कसको हात?

भिडिओ क्याप्शन सुरु हुँदैछ, इरानमा भएका रहस्यमय विस्फोटन र आगलागीमा कसको हात?

केही महिनायता इरानमा सामरिक महत्त्व भएका स्थानहरूमा शृङ्खलाबद्ध रूपमा आगलागी र विस्फोटनहरू भइरहेका छन्।

त्यसका लागि कसलाई दोष लागेको छ र किन?

नातान्जस्थित परमाणु केन्द्रमा भएको पछिल्लो घटनाबारे यहाँ वर्णन गरिएको छ। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि