कोरोना भाइरस नेपालः क्वारन्टीनमा नाचेर भाइरल बनेका प्रहरी जवान
दाङ देउखुरी घर भएका प्रहरी जवान जयप्रकाश चौधरी क्वारन्टीनमा नाचेको भिडिओका कारण अहिले सामाजिक सञ्जालमा चर्चामा छन्।
पाल्पास्थित एउटा विद्यालयमा बनाइएको क्वारन्टीनमा सुरक्षार्थ खटिएका बेला उनी यसरी नाचेका हुन्।
क्वारन्टीनमा बस्दा वाक्क लागेको बताउने मानिसहरूकै आग्रहमा 'साउन्ड सिस्टम' जुटाइदिएको र उनीहरूकै आग्रहमा आफू नाचेको उनले बताए।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि