प्रदर्शनको सिर्जनात्मक शैली: बेसार, कविता र सुट पाइन्ट

भिडिओ क्याप्शन सुरु हुँदैछ, बिरोधको शैली: प्रदर्शनमा बेसार, सुट पाइन्ट र कविता
Published

अहिले केही युवाहरू राज्यसँग खुसी छैनन्।

कोरोनाभाइरस नियन्त्रणमा सरकारले राम्रो काम नगरेको भन्दै उनीहरू सरकारविरुद्ध सिर्जनात्मक उपाय अपनाएर प्रदर्शन गरिरहेका छन्।

युवाहरूले कसरी फरक शैलीमा प्रदर्शन गरिरहेका छन् त?

हेर्नुस् सृजना श्रेष्ठले बनाएको एक भिडिओ।

अनि यो पनि: