कोरोना भाइरस: महामारीपछि हवाई यात्रा कसरी परिवर्तन हुन्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसपछि हवाई यात्रा कस्तो होला

कोरोनाभाइरस महामारीपछि हवाई सेवा सुरु गर्न वायुसेवा कम्पनीहरूले सुरक्षाका नयाँ उपायहरू अवलम्बन गर्दैछन्।

विमान चढ्दा कोरोनाभाइरस सङ्क्रमणको जोखिमबाट यात्रुहरूलाई डर नलागोस् भन्ने उद्देश्यले त्यसो गर्न लागिएको हो।

ती उपायहरू के कस्ता छन् र त्यसले यात्रालाई कसरी प्रभावित पार्नेछ? एक भिडिओ:

अनि यो पनि