कोरोना भाइरस नेपाल: लगातार ७६ दिन कोभिड-१९ का जानकारी दिएका डा. विकास देवकोटा
"नमस्कार। कोभिड-१९ को अपडेट लिएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट म उपस्थित छु," सह-सचिव डा. विकास देवकोटाले लगातार ७६ दिन कोरोनाभाइरसको अद्यावधिक विवरण दिए।
गत साता सरुवा हुनु अगाडिसम्म उनी सञ्चारमाध्यम र आमनागरिकका लागि भरपर्दो सूचनाको स्रोत बने।
यो सबैको अनुभव कस्तो रह्यो त? उनले दिने सूचना कहाँबाट आउँथ्यो?
बीबीसीकी सृजना श्रेष्ठलाई उनले आफ्नो अनुभव सुनाएका छन्। हेर्नुहोस् एउटा भिडिओ -
अनि यो पनि: