कोरोना भाइरस नेपाल: दुर्लभ सेतो गिद्ध काठमाण्डूको आकाशमा

भिडिओ क्याप्शन सुरु हुँदैछ, लकडाउनमा दुर्लभ चराहरू देखिन थाले

कोराोनाभाइरसको सङक्रमण रोक्नका लागि गरिएको लकडाउनका कारण चराप्रेमीहरू अहिले चरा हेर्न बाहिर निस्कन पाएका छैनन्।

तर लकडाउनका कारण स्वच्छ बनेको वातावरणमा मानवबस्तीमा सहजै नदेखिने दुर्लभ चराहरू आजकल देखिन थालेका छन्।

त्यस्ता चराहरूको तस्बिर खिच्न हौसला दिन नेपाल पंक्षी संरक्षण सङ्घले ‘बर्डिङ फ्रम माइ ब्याकयार्ड’ अनलाइन अभियान नै संचालन गरेको छ।

लकडाउनका बेला चराप्रेमीका घर वरपर कस्ता चरा देखिए त?

हेर्नुसे सिर्जना श्रेष्ठले तयार पारेको एक भिडिओ।

अनि यो पनि: