कोरोना भाइरस लकडाउन: ७० माकुरोसँग एउटै कोठामा दिन बिताउँदा

भिडिओ क्याप्शन सुरु हुँदैछ, ७० माकुरोसँग एउटै कोठामा दिन बिताउँदा

के तपाईँलाई माकुरोसँग डर लाग्छ ?

धेरै मानिसहरूलाई माकुरोसँग डर वा घिन लाग्छ तर चिडियाखानामा काम गर्ने क्याटलिन हेन्डरसनले ७० वटा माकुरोसँग लकडाउनमा दिन बिताइन्।

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि