कोरोना भाइरसः विख्यात धावक युसेन बोल्टले बुझाएको दुई मिटरको दूरी

भिडिओ क्याप्शन सुरु हुँदैछ, दुई मिटरको दूरी कति हुन्छ

कोरोनाभाइरसको विश्वव्यापी महामारीबीच मानिसहरूलाई एकअर्कासँग दूरी कायम गर्न चिकित्सकहरूले सुझाव दिइरहँदा युसेन बोल्टले दुई मिटरको दूरी आफ्नै तरिकाले बुझाएका छन्।

उनले सन् २००८ देखि नै अरूसँग दूरी कायम राख्दै आएका छन्।

अखिर दुई मिटरको दूरी कति हुन्छ त?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि