कोरोना भाइरस: कोभिड-१९ सँग सङ्घर्ष गर्न ९९ वर्षीय पूर्वसैनिकले जुटाइदिए लाखौँ पाउन्ड
ब्रिटेनमा न्याश्नल हेल्थ सर्भिसलाई कोरोनाभाइरस महामारी नियन्त्रण र रोकथामका लागि एक ९९ वर्षीय पूर्वसैनिकले लाखौँ पाउन्ड चन्दा सङ्कलन गरिदिएका छन्।
टम मोर नामक ती पूर्वसैनिकसँग बीबीसी न्यूजले कुराकानी गरेको थियो।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि