कोरोनाभाइरस: सङ्क्रमणबाट जोगिन हात धुन सिकाउने भियतनामी भिडिओ भाइरल

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसबाट जोगिन हात धुन सिकाउने भिडिओ भाइरल

कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन राम्ररी हात धुनुपर्ने सन्देश दिन भियतनाम सरकारले एउटा म्यूजिक भिडिओ बनाएको छ।

चेतना अभिवृद्धि गर्ने उद्देश्यले उसले सर्वसाधारणलाई त्यस्तै भिडिओ बनाउन चुनौती पनि दिएको छ।

यसमा प्रयोग गरिएको सङ्गीत एउटा लोकप्रिय पपगीतबाट लिइएको हो। यो भिडिओ अहिले विश्वभरि चर्चित बनेको छ।

अनि यो पनि