कोरोनाभाइरस रोक्ने पाँच देशका प्रयास
चीनबाहिर कोरोनाभाइरसको सङ्क्रमण फैलिरहेको छ र यसको जोखिम उच्च विन्दुमा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।
यसलाई नियन्त्रण गर्ने प्रयासमा चीनमा सहर नै बन्द गरिएको छ भने इटलीमा फुटबल खेल रद्द गरिएका छन्।
पाँच देशमा कोरोनाभाइरस नियन्त्रण गर्ने प्रयास कसरी भइरहेको छ? हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि: