कोभिड-१९: कोरोनाभाइरसको प्रकोपपछि चीनको आकाश यस्तो देखिन्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसको प्रकोपपछि चीनको आकाश यस्तो देखिन्छ

कोभिड-१९ कोरोनाभाइरसको सङ्क्रमणका कारण लगाइएका प्रतिबन्धहरूको एउटा असर फ्लाइटराडार२४ डटकममा देखिन्छ।

उडानमा रहेका विमानहरूको स्थिति देखाउने सो वेबसाइटमा अहिले चीनको आकाशमा निकै कम विमान देखिन्छन्।

कोभिड-१९ को सङ्क्रमण संसारभर फैलिएको छ र यात्रा प्रतिबन्धहरू लगाइने क्रम जारी छ।

हेर्नुहोस् एउटा भिडिओ

अनि यो पनि: