रहरले साङ्केतिक भाषा सिकेकी मीना शाहले ४२ वर्ष बहिरा विद्यार्थी पढाइन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, बहिरा बालबालिकाकी शिक्षिका मीना शाह

ललितपुरको कुपण्डोलमा २०१५ सालमा जन्मिएकी मीना शाहले रहरमै साङ्केतिक भाषा सिकेकी थिइन्।

तर त्यो रहरको सिकाइले उनलाई ४२ वर्ष बहिरा बालबालिकाहरूको शिक्षक बनायो।

नक्सालस्थित केन्द्रीय बहिरा उच्च माविमा शाहले साङ्केतिक भाषामा पढाउँदै विद्यालयको प्रधानाध्यापक बनिन्।

हाल ६१ वर्षकी शाहले ४२ वर्ष शिक्षण पेशा अङ्गाल्दा थुप्रै अफ्ठेरो परिस्थितको सामना गरेपनि बहिरा विद्यार्थीलाई पढाउँदा आफूलाई निकै सन्तुष्टि मिलेको बताउँछिन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि: