नेपालकी प्रथम महिला प्रहरीको अनौठो अनुभव
नेपाल प्रहरीमा जागिर खाने पहिलो महिला प्रहरी चैतमाया डङ्गोल हालै ८७ वर्षकी भइन्।
वि.सं १९९० साल जेठमा चावहिलमा जन्मेकी चैतमायाले २००८ सालमा प्रहरी सेवामा प्रवेश गरेकी हुन्।
रमाइलो हुने र खेल्न पाइने भनेर सिंहदरबारमा पुगेकी उनले बाध्यतावस प्रहरीमा भर्ना हुनु परेको बताएकी छन्।
परिवारको समेत असहमति हुँदा पनि उनले नेपाल प्रहरीमा झन्डै ३२ वर्ष सेवा गरेर वि.सं २०३९ सालमा असई पदबाट अवकाश लिइन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि