नेपाल प्रहरीबाट अवकाश पाएका कुकुरहरूले पेन्सन पाउँछन् कि पाउँदैनन्?
नेपाल प्रहरीको सेवाबाट तीनवटा कुकुरले भर्खरै अवकाश पाएका छन्।
केन्द्रीय प्रहरी कुकुर तालिम स्कूलकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक देउती गुरुङका अनुसार अहिले प्रहरीसँग नेपालभरि ९० भन्दा बढी कुकुर छन् र प्रत्येक महिना दुईदेखि तीनवटा कुकुरले अवकाश पाउँछन्।
झन्डै नौ वर्षको सेवापछि अवकाशमा गएका ती कुकुरहरूले के प्रहरीले जस्तै पेन्सन वा कुनै प्रकारको निवृत्तिभरण पाउँछन् त? अनि सेवानिवृत्त भएका कुकुरहरूले के गर्छन्?
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि