ब्रेक्जिट: यूके युरोपेली सङ्घबाट बाहिरिएपछि कस्तो परिवर्तन आउला?

भिडिओ क्याप्शन सुरु हुँदैछ, ब्रेक्जिट: ब्रिटेन ईयूबाट बाहिरिएपछि के परिवर्तन हुन्छ

ब्रिटेन औपचारिक रूपमा युरोपेली सङ्घ ईयूबाट शुक्रवार मध्यराति पृथक् हुँदैछ।

तीन वर्षअघि युरोपेली सङ्घबाट छुट्टिने कि नछुट्टिने भन्नेबारे 'ब्रेक्जिट' जनमतसङ्ग्रह भएको थियो।

अब ब्रिटेन-ईयू सम्बन्ध सङ्क्रमणकालमा प्रवेश गर्नेछ। यसबारे जान्न हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि