शहीद दिवस: सर्वसाधारण भन्छन् शहीदका सपना अधुरै
प्रजातन्त्रका लागि विभिन्न कालखण्डमा आफ्नो जीवन बलिदान गर्ने शहीदको सम्झनामा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइन्छ।
निरङ्कुश राणा शासनविरुद्ध लड्दा ज्यान गुमाएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्ददेखि प्रजातन्त्रका लागि जीवन अर्पण गरेका व्यक्तिहरूको सम्झनामा यो सप्ताह मनाइन्छ।
तर पछिल्लो समयमा शहीद घोषणा गर्ने नाममा 'विकृती फैलिएको' र शहीदका वास्तविक सपना पूरा हुन बाँकी नै रहेको भन्दै सर्वसाधारणले भने असन्तुष्टि व्यक्त गरेका छन्।
शहीद दिवसका अवसरमा काठमाण्डूको शहीदगेट तथा लैनचौरस्थित शहीद स्मारकमा भेला भएका सर्वसाधारणसँग कमल परियारले कुरा गरेर तयार पारेको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि: