कोरोनाभाइरस: सङ्क्रमण फैलिएको चीनको सुनसान हुबे प्रान्तमा बीबीसी टोलीले यस्तो देख्यो
चीनमा ४,५०० जनाभन्दा बढी व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ भने मृत्यु हुने बिरामीको सङ्ख्या १०० नाघेको छ।
उक्त रोग रोकथाम गर्न चीनमा अहिले नयाँ वर्षको बिदा लम्ब्याइएको छ।
कोरोनाभाइरसको सङ्क्रमण फैलिएको हुबे प्रान्तमा बीबीसी टोली पुगेको छ।
के देखियो त त्यहाँ? हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि