पाँच वर्षीया प्यारी युट्यूबर
ध्यानी जानी भारतको गुजरातकी पाँच वर्षीया बालिका हुन्।
उनी युट्युबमा चर्चित छन् र धेरैको मन जितेकी छन्।
आफ्ना पाँच लाख प्रशंसकहरूलाई उनी विभिन्न अभिनय गरेर रमाइलो गरिदिन्छिन्।
हेर्नुहोस् एउटा भिडिओ
अनि यो पनि: