भर्चूअल रीयालिटी: सुत्केरी बेथा लाग्दा दुखाइ घटाउन कति सम्भव
वेल्सस्थित एउटा अस्पतालले भर्चूअल रीयालिटी (भीआर) उपकरण प्रयोग गरी सुत्केरी बेथा लागेका महिलामा पीडा कम गराउन सकिन्छ कि भनेर परीक्षण गरिरहेको छ।
आँखा पूरै छोपिने हेडसेट लगाएर आफू अर्कै दुनियाँमा रहेको भान पार्ने भीआर प्रविधि अहिले विशेषत: कम्प्युटर गेमहरूका लागि प्रख्यात रहेको छ।
सुत्केरी बेथा लागेको प्रारम्भिक चरणमा भीआर प्रयोग गरेकी हाना आफ्नो अनुभव यसरी सुनाउँछिन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि