कान नसुन्ने शिशुले आमाको स्वर सुनेपछि दिएको मोहक प्रतिक्रिया

भिडिओ क्याप्शन सुरु हुँदैछ, श्रवण यन्त्र लगाएपछि

श्रवण यन्त्र कानमा लगाइएपछि एक शिशुले देखाएको प्रतिक्रियाको भिडिओ भाइरल बनेको छ।

ब्रिटेनस्थित ह्यारोगेटका बासिन्दा पल एडिसनले आफ्नी चार महिनाकी शिशुले आमालाई दिएको प्रतिक्रियाको भिडिओ ट्वीट गरेका थिए।

जोर्जिनाले पटक्कै कान सुन्दिनन् भन्ने गत सेप्टेम्बरमा पत्ता लागेको थियो।

अहिले उनको कानमा श्रवण यन्त्र लगाइएको छ जुन राति निकालिन्छ।

अनि यो पनि: