साउदीमा बुवाको सङ्घर्ष, सागमा छोरीको स्वर्ण

भिडिओ क्याप्शन सुरु हुँदैछ, साउदीमा बुवाको सङ्घर्ष, सागमा छोरीको स्वर्ण

सिन्धुपाल्चोककी काजल श्रेष्ठले आफूले तेक्वान्दोमा स्वर्ण पदक जित्नेबित्तिकै आफ्नो बुवा डम्बर श्रेष्ठलाई सम्झदैँ भक्कानिइन्।

साउदी अरबमा सवारी चालक रहेका बुवाको प्रेरणाले नै आफू स्वर्ण पदको लायक भएको उनको भनाइ छ।

अहिले नेपाली सेनामा आबद्ध उनी सानै उमेरदेखि तेक्वान्दो खेल्दै आएकी थिइन्।

हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।

अनि यो पनि