समुद्री तटमा 'विषाक्त फिँज'मा खेल्दै बालबालिका
केही दिनअघि दक्षिण भारतको चेन्नईस्थित मरिना बीच पानीको छालसँगै आएको सेतो फिँजले ढाकियो।
सेतो फिँज देखेर बालबालिकाहरू आकर्षित भए र त्यसमा खेल्न थाले।
तर स्थानीय सञ्चारमाध्यमहरूले त्यो फिँज विषाक्त भएको विवरण प्रकाशित गरेका छन्। ढलमा भएको रयायन समुद्रको पानीमा मिसिएपछि छालका कारण त्यस्तो फिँज बनेको बताइएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि


